संविधानसभाको निर्वाचनका लागि आवश्यक कानुनी संरचनाहरूमा यस का विभिन्न पक्षहरूलाई सम्बोधन गर्ने विभिन्न कानुनी दस्तावेजहरू समावेश भएका छन्।
नेपालद्वारा अनुमो दन वा कार्यान्वयन गरिएका अन्तर्राष्ट्रिय मापदण्डहरू
- नागरिक र राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (स ी स ी प ी आर) 1966, (र ऐच्छिक प्रोटोकल)
- महिला विरुद्ध हुने सबै प्रकारका हिंसा उन्मूलन गर्ने महासन्धि (सिड), 1979
- सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने महासन्धि (सीईआरडी), 1966
- आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सम्बन्धी महासन्धि (सिईएससीआर), 1966
- स्वतन्त्र राष्ट्रका जनजाति र आदिवासी समुदाय सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि 1989 (आईएलओ) महासन्धि 169)
नेपालको संविधान
- नेपालको अन्तरिम संविधान, 2063 माघ १ (संशोधन गरिए अनु रूप );
निर्वाचन सम्बन्धी कानूनहरू
निर्वाचन आयोगद्वारा जारी गरिएका नियमावली र निर्देशनहरू
- संविधानसभाको सदस्य निर्वाचन सम्बन्धी नियमावली;
- राजनीतिक दलहरूको दर्ता सम्बन्धी नियम (2006)
- मतदाता नामावली सम्बन्धी नियम (2006)
- निर्वाचनसित सम्बन्धित उजुरी तथा कारवाहीको किनारा लगाउने नियमावली
- निर्वाचन आचार संहिता 2007
- समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन र चयन प्रक्रिया सम्बन्धी निर्देशन / निर्देशिका (2064)
संविधानसभा निर्वाचन मतगणना सम्बन्धी निर्देशिका (2007)